व्यवस्था 29:8 - पवित्र बाइबल8 अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्शेका आधा कुललाई त्यो अंशको रूपमा दियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनका देश कब्जा गर्यौं अनि त्यो रूबेन र गादका कुल र मनश्शेका आधा कुलका बीचमा बन्डा गरिदियौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हामीले तिनीहरूको देशलाई कब्जा गर्यौँ, र त्यस देशलाई उत्तराधिकारको रूपमा रूबेनीहरू, गादीहरू अनि मनश्शेको आधा कुललाई दियौँ। Viz kapitola |