Online Bible

- Reklamy -




व्यवस्था 29:7 - पवित्र बाइबल

7 “तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरू यस ठाउँमा आइपुग्‍दा हेश्‍बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्‌नलाई निस्‍केर आए, र हामीले उनीहरूलाई परास्‍त गर्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 जब हामी यस ठाउँमा आइपुग्‍यौँ, हेश्‍बोनका राजा सीहोन र बाशानका राजा ओगचाहिँ हामीसँग लडाइँ गर्न अघि आए। तर हामीले तिनीहरूलाई जित्‍यौं,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब तिमीहरू यस ठाउँमा आइपुग्यौ, तब हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हामीसँग लडाइँ गर्न आए; तर हामीले तिनीहरूलाई परास्त गर्‍यौँ।

Viz kapitola kopírovat




व्यवस्था 29:7

Následuj nás:

Reklamy


Reklamy