व्यवस्था 29:5 - पवित्र बाइबल5 परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरुभूमिमा चालीस बर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मैले चालीस वर्षसम्म तिमीहरूलाई उजाड़-स्थानमा डोर्याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 चालीस वर्षसम्म परमप्रभुले उजाड-स्थानको बीचबाट तिमीहरूलाई डोर्याउनुभयो अनि तिम्रा लुगा र चप्पलहरू कहिल्यै फाटेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले भन्नुहुन्छ, “मैले तिमीहरूलाई उजाडस्थानमा चालीस वर्षसम्म डोर्याएको समयमा तिमीहरूले लगाएका लुगा र तिमीहरूका जुत्ता फाटेनन्। Viz kapitola |