Online Bible

- Reklamy -




व्यवस्था 29:3 - पवित्र बाइबल

3 तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 ठूला-ठूला कष्‍टहरू, आश्‍चर्य चिन्‍हहरू र ती महान्‌ अचम्‍मका कामहरू आफ्‍ना आँखाले देख्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 डरलाग्‍दा विपत्तिहरू, आश्‍चर्यकर्महरू र परमप्रभुले गर्नुभएका उदेकका कामहरू तिमीहरूले देख्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूले आफ्नै आँखाले ती डरलाग्दा सङ्कष्‍टहरू, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू देखेका छौ।

Viz kapitola kopírovat




व्यवस्था 29:3

Následuj nás:

Reklamy


Reklamy