Online Bible

- Reklamy -




व्यवस्था 29:29 - पवित्र बाइबल

29 “परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका हुन्‌। तर हामीले यस व्‍यवस्‍थाका सम्‍पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्‍तानका लागि सदाको निम्‍ति हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 “परमप्रभु हाम्रा परमेश्‍वरले अरू कति कुरा गुप्‍त राख्‍नुभएको छ। तर उहाँले आफ्‍नो नियम प्रकट गरिदिनुभएको छ अनि हामी र हाम्रा सन्‍तानले सधैँ ती मान्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 गुप्‍त कुराहरू याहवेह हाम्रा परमेश्‍वरकै हुन्, तर प्रकट गरिएका कुराहरूचाहिँ हामी र हाम्रा सन्तानहरूका लागि सदाका निम्ति हुन्; ताकि हामीले यस व्यवस्थाका सबै कुराहरू पालन गर्न सकौँ।

Viz kapitola kopírovat




व्यवस्था 29:29

Následuj nás:

Reklamy


Reklamy