व्यवस्था 29:26 - पवित्र बाइबल26 तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्डवत् गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिनीहरूले अघि कहिल्यै नपुजेका अन्य देव-देवताको सेवा गरे। परमप्रभुले ती देवताहरूलाई पूजा गर्न मनाही गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनीहरू तर्केर गएका छन्, र अरू देवी-देवताहरू, तिनीहरूले नजानेका र उहाँले तिनीहरूलाई मनाही गर्नुभएका देवी-देवताहरूलाई दण्डवत् गरेका छन्। Viz kapitola |