Online Bible

- Reklamy -




व्यवस्था 29:25 - पवित्र बाइबल

25 उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्‍याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्‍वरले तिनीहरूसँग बाँध्‍नुभएको करार तिनीहरूले त्‍यागेकाले हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अनि त्‍यसको उत्तर यो हुन्‍छ, ‘परमप्रभुका जनले आफ्‍ना पुर्खाका परमेश्‍वरले मिश्रबाट निकाली ल्‍याउनुहुँदा उहाँसित गरेका करार तोडेकोले नै त्‍यसो भएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 अनि जवाफचाहिँ यस्तो हुनेछ, “किनकि यस जातिले याहवेह तिनीहरूका पितापुर्खाहरूका परमेश्‍वरको करार, उहाँले तिनीहरूलाई इजिप्टबाट ल्याउनुहुँदा तिनीहरूसँग गर्नुभएको करारलाई तोडेका छन्।

Viz kapitola kopírovat




व्यवस्था 29:25

Následuj nás:

Reklamy


Reklamy