Online Bible

- Reklamy -




व्यवस्था 29:22 - पवित्र बाइबल

22 “भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिमीहरूका पछि आउने सन्‍तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्‍यसमाथि ल्‍याउनुभएका रोगहरू देख्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “भविष्‍यका पुस्‍तामा तिम्रा सन्‍तान र टाढा देशबाट आएका विदेशीहरूले तिमीहरूको देशमा परमप्रभुले ल्‍याउनुभएका विपत्ति र कष्‍टहरू देख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमीहरूका भावी पुस्ताका छोराछोरीहरू र टाढा देशहरूबाट आउने विदेशीहरूले यस देशमा आइपरेका विपत्तिहरू अनि याहवेहले देशमा पठाउनुभएका रोगहरू देख्नेछन्।

Viz kapitola kopírovat




व्यवस्था 29:22

Následuj nás:

Reklamy


Reklamy