Online Bible

- Reklamy -




व्यवस्था 29:19 - पवित्र बाइबल

19 “कुनै मानिसले यी सरापहरू सुन्न सक्छ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु, गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन।’ त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जब त्‍यस्‍तो मानिसले यस शपथका वचनहरू सुन्‍छ, तब त्‍यसले आफैलाई आशिष्‌ दिन्‍छ र सोच्‍छ, “म आफ्‍नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्‍खा जमिनमाथि पनि विपत्ति ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 आज यी गम्‍भीर वाचाका वचन सुन्‍नेहरूमध्‍ये म ढिट भएर आफ्‍नै बाटो लागिरहे पनि सबै कुरा ठीकै हुनेछ भनी विचार गर्ने कोही व्‍यक्ति हुनुहुँदैन। यो कुरा पक्‍का गर। नत्र तिमीहरू असल र दुष्‍ट सबै नाश हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब यस्ता व्यक्तिले यस शपथका शब्दहरू सुन्छन्; अनि तिनीहरू आफैँले आशिष् पाउन चाहन्छन् र सोच्दछन्, “म आफ्नै तरिकाले चलिरहे तापनि म सुरक्षित नै रहनेछु,” यसले गर्दा तिनीहरूले भिजेको जमिन अथवा ओबानो जमिनमा विपत्ति ल्याउनेछन्।

Viz kapitola kopírovat




व्यवस्था 29:19

Následuj nás:

Reklamy


Reklamy