Online Bible

- Reklamy -




व्यवस्था 29:17 - पवित्र बाइबल

17 तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सुनले बनिएका घृणित मूर्तिहरू देख्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 काठ, ढुङ्गा, चाँदी र सुनले बनेका तिनका घिनलाग्‍दा मूर्तिहरू तिमीहरूले देख्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूका बीचमा तिमीहरूले तिनीहरूका घृणित थोकहरू, काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू देख्यौ।

Viz kapitola kopírovat




व्यवस्था 29:17

Následuj nás:

Reklamy


Reklamy