Online Bible

- Reklamy -




व्यवस्था 29:15 - पवित्र बाइबल

15 तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसँग छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्‍दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आज यहाँ परमप्रभुको अघि खडा हुने हामीहरू सबै जना र अझसम्‍म नजन्‍मेका हाम्रा सन्‍तानहरूसित पनि उहाँले यो करार बाँध्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जो आज यहाँ याहवेह आफ्ना परमेश्‍वरको उपस्थितिमा उभिरहेका छौ, तर आज यहाँ उपस्थिति नहुनेहरूसँग पनि बाँधिरहेको छु।

Viz kapitola kopírovat




व्यवस्था 29:15

Následuj nás:

Reklamy


Reklamy