व्यवस्था 29:14 - पवित्र बाइबल14 परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्दिनँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यो करार यसका जिम्मेवारीसहित परमप्रभुले तिमीहरूसित मात्र बाँध्नुभएको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मैले शपथ खाएर यो करार तिमीहरूसँग मात्र बाँधिरहेको छैनँ; Viz kapitola |