Online Bible

- Reklamy -




व्यवस्था 29:13 - पवित्र बाइबल

13 यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्‍यसरी नै उहाँ तिमीहरूका परमेश्‍वर बन्‍नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्‍नै प्रजा हुनलाई परमप्रभुले पक्‍का गर्दैहुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाअनुसार, तिमीहरूलाई आफ्‍ना निजी प्रजा हौ भनी पक्‍का गर्नुहुन्‍छ अनि तिमीहरूका परमेश्‍वर बन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ, र तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएझैँ, तिमीहरू उहाँका मानिसहरू र उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ भनी पक्‍का हुन सकोस्।

Viz kapitola kopírovat




व्यवस्था 29:13

Následuj nás:

Reklamy


Reklamy