Online Bible

- Reklamy -




व्यवस्था 29:10 - पवित्र बाइबल

10 “आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10-11 “आज तिमीहरू तिम्रा अगुवा र अधिकृतहरू, पुरुष, स्‍त्री र छोरा-छोरीहरू, तिम्रा बीचमा बास गर्ने र दाउरा काट्‍ने र पानी बोक्‍ने विदेशीहरू– सबै जना परमप्रभु आफ्‍ना परमेश्‍वरको अघि खडा छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 आज तिमीहरू सबै, अर्थात् तिमीहरूका अधिकृतहरू र मुख्य व्यक्तिहरू, तिमीहरूका धर्मगुरुहरू र प्रधानहरू सबै याहवेह तिमीहरूका परमेश्‍वरको अगि खडा छौ।

Viz kapitola kopírovat




व्यवस्था 29:10

Následuj nás:

Reklamy


Reklamy