व्यवस्था 29:1 - पवित्र बाइबल1 परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मोआब देशमा परमप्रभुले मोशालाई इस्राएलीहरूसित बाँध्न लाउनुभएको करारमा यी करारका कुराहरू लेखिएका थिए। सीनै पहाडमा परमप्रभुले तिनीहरूसित बाँध्नुभएको करारमाथि थपेर यो करार बाँधिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले इस्राएलीहरूसँग होरेबमा बाँध्नुभएको करारबाहेक उहाँले मोआबमा मोशालाई इस्राएलीहरूसँग बाँध्नुभएको करारका शर्तहरू यिनै हुन्। Viz kapitola |