व्यवस्था 28:9 - पवित्र बाइबल9 यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुशरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको वचन मान्यौ र उहाँले आज्ञा गर्नुभएको हर कुरा गर्यौ भने उहाँले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूलाई आफ्नो निजी प्रजा बनाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू तिमीहरूले पालन गर्यौ, र उहाँका मार्गहरूमा हिँड्यौ भने उहाँले तिमीहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई उहाँका पवित्र जातिको रूपमा स्थापित गर्नुहुनेछ। Viz kapitola |