Online Bible

- Reklamy -




व्यवस्था 28:8 - पवित्र बाइबल

8 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष्‌ दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा काममा आशिष् दिनुहुनेछ र ढुकुटीहरू अन्‍नले भरिदिनुहुनेछ। अनि उहाँले दिन लाग्‍नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहले तिमीहरूका ढुकुटीहरूमा, र तिमीहरूका हातका हरेक काममा आशिष् दिनुहुनेछ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 28:8

Následuj nás:

Reklamy


Reklamy