व्यवस्था 28:66 - पवित्र बाइबल66 तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैँ डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण66 तिमीहरूको जीवन निरन्तर दोधारमा झुण्डिरहनेछ। डरले दिनरात भरिएको तिमीहरूको जीवनको कुनै भरोसा हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल66 तिम्रा प्राण सधैँ खतरामा हुनेछ। दिनरात तिमी डरले थुर्थुर् भइरहनेछौ अनि तिम्रो मनमा मृत्युको डर निरन्तर भइरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण66 तिमीहरू जीवनको अनिश्चितताको कारण दिनरात डरले भरिएर हर समय मृत्युको डरमा जिउनेछौ। Viz kapitola |