Online Bible

- Reklamy -




व्यवस्था 28:62 - पवित्र बाइबल

62 आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सक्छन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एक्दमै थोरै संख्यामा रहने छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

62 तिमीहरू, जो अघि संख्‍यामा आकाशका तारासरह थियौ, थोरै मात्र बाँकी रहनेछौ, किनकि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन मानेनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

62 तिमीहरूको सङ्‍ख्‍या आकाशका ताराझैँ धेरै भए तापनि तिमीहरूमध्‍ये थोरै मात्र रहनेछौ किनभने तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञा मानेनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

62 तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन नगरेका हुनाले आकाशका ताराहरूझैँ असंख्य भएका तिमीहरू घटेर संख्यामा थोरै हुनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 28:62

Následuj nás:

Reklamy


Reklamy