Online Bible

- Reklamy -




व्यवस्था 28:61 - पवित्र बाइबल

61 परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुन्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

61 यस व्‍यवस्‍थाको पुस्‍तकमा उल्‍लेख नभएको हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्‍म परमप्रभुले तिमीहरूमाथि ल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

61 परमेश्‍वरका नियम र शिक्षाहरूको यस पुस्‍तकमा नलेखिएका हरप्रकारका रोग र महामारीहरू पनि उहाँले पठाउनुहुनेछ र तिमीहरू नष्‍ट भई जानेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

61 याहवेहले तिमीहरूमाथि यस व्यवस्थाको पुस्तकमा नलेखिएका हरेक किसिमका रोग र विपत्ति पनि तिमीहरू नष्‍ट नभएसम्म ल्याउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 28:61

Následuj nás:

Reklamy


Reklamy