व्यवस्था 28:60 - पवित्र बाइबल60 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण60 मिश्रका जुन रोगहरूदेखि तिमीहरू डराउँथ्यौ, ती सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ, र ती तिमीहरूमा टाँसिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल60 तिमीहरूले मिश्रमा भोगेका सबै डरलाग्दा रोगहरू उहाँले फेरि एकचोटि तिमीहरूमाथि ल्याउनुहुनेछ र तिमीहरू कहिल्यै फेरि निको हुनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण60 तिमीहरूलाई डर लाग्ने इजिप्टियनका सबै रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछ। अनि ती रोगहरू तिमीहरूमा रहिरहनेछन्। Viz kapitola |