व्यवस्था 28:6 - पवित्र बाइबल6 परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “परमप्रभुले तिम्रा हर काममा आशिष् दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा आशिषित हुनेछौ। Viz kapitola |