व्यवस्था 28:59 - पवित्र बाइबल59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण59 परमप्रभुले तिमीहरू र तिमीहरूका बालबच्चामाथि डरलाग्दो, असहाय र रहिरहने कष्टहरू र चाँड़ो निको नहुने भयानक रोगहरू ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल59 उहाँले तिमी र तिम्रा सन्तानमाथि निको पार्न नसकिने रोगहरू र कहिल्यै नरोकिने डरलाग्दा महामारीहरू पठाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण59 याहवेहले तिमीहरू र तिमीहरूका सन्तानमाथि भयानक र डरलाग्दा विपत्तिहरू, गम्भीर र लामो समयसम्म रहने रोगहरू पठाउनुहुनेछ। Viz kapitola |