व्यवस्था 28:58 - पवित्र बाइबल58 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 यदि परमप्रभु तिमीहरूका परमेश्वरको गौरवमय भययोग्य नाउँको डर मानेनौ र तिमीहरूले यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गरेनौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 “यस पुस्तकमा लेखिएका परमेश्वरका शिक्षाहरू सबै तिमीहरूले विश्वासयोग्यसाथ पालन गरेनौ र परमप्रभु आफ्ना परमेश्वरका अचम्मको र भययोग्य नामको आदर गरेनौ भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 यदि तिमीहरूले यस पुस्तकमा लेखिएका यस व्यवस्थाका वचनहरू होसियारीसाथ पालन गरेनौ, र याहवेह आफ्ना परमेश्वरको महिमित र भययोग्य नामको आदर गरेनौ भने, Viz kapitola |