Online Bible

- Reklamy -




व्यवस्था 28:50 - पवित्र बाइबल

50 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन् अनि स-साना नानीहरूप्रति दया देखाउँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 एउटा कठोर रूप भएको जाति, जसले वृद्धहरूको आदर गर्नेछैन र बालकहरूमाथि दया पनि देखाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 तिनीहरू निष्‍ठुर हुनेछन् अनि बुढा-बुढी, स-साना केटा-केटी कसैलाई पनि टिठ्याउनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 त्यो निष्‍ठुर देखिने जाति, जसले वृद्धहरूको आदर गर्दैन, र बालकहरूमाथि दया देखाउँदैन।

Viz kapitola kopírovat




व्यवस्था 28:50

Následuj nás:

Reklamy


Reklamy