व्यवस्था 28:5 - पवित्र बाइबल5 परमप्रभुले तिमीहरूको डालाहरू र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ, अनि सधैँ खाद्य पर्दाथले भर्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “परमप्रभुले तिम्रा उब्जनीका अन्न र तीबाट तयार गरिएका भोजनमाथि आशिष् दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरूका डालो र तिमीहरूका पिठो मुछ्ने भाँडोमा आशिष् दिनुहुनेछ। Viz kapitola |