व्यवस्था 28:48 - पवित्र बाइबल48 यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुन्जेल सम्म हटाउन सक्नेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 यसकारण भोक, प्यास, नग्नता र सबै चीजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुभएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौ। उहाँले तिमीहरूलाई नाश नगर्नुभएसम्म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 यसकारण परमप्रभुले तिम्रा विरुद्धमा पठाउन लाग्नुभएका शत्रुहरूको तिमीहरूले चाकरी गर्नेछौ। तिमीहरू भोका, प्यासा र नाङ्गा हुनेछौ। तिमीहरूलाई सबै कुराको खाँचो हुनेछ। तिमीहरू नाश नभईञ्जेलसम्म परमप्रभुले निष्ठुर प्रकारले सताउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 यसकारण तिमीहरू भोक, प्यास, नग्नता र गरिबीमा आफ्ना विरुद्धमा याहवेहले पठाउनुभएका शत्रुहरूको सेवा गर्नेछौ। तिमीहरूलाई नष्ट नगरेसम्म उहाँले तिमीहरूका काँधमा फलामको जुवा राखिदिनुहुनेछ। Viz kapitola |