व्यवस्था 28:47 - पवित्र बाइबल47 “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 तिमीहरूसँग सबै चीज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 परमप्रभुले तिमीहरूलाई हरप्रकारले आशिष् दिनुभयो तर तिमीहरूले खुसी र आनन्दित मनले उहाँको सेवा गरेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 किनभने तिमीहरूले आफ्नो प्रशस्तताको समयमा याहवेह आफ्ना परमेश्वरको सेवा खुशी र आनन्दसाथ गरेनौ। Viz kapitola |