Online Bible

- Reklamy -




व्यवस्था 28:44 - पवित्र बाइबल

44 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 त्‍यसले तिमीहरूलाई ऋण दिनेछ, तर तिमीहरूले त्‍यसलाई ऋण दिनेछैनौ। त्‍योचाहिँ शिर हुनेछ, तर तिमीहरूचाहिँ पुच्‍छर हुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 तिनीहरूसित तिमीहरूलाई सापटी दिने रुपियाँ-पैसा हुनेछ तर तिनीहरूलाई सापटी दिने धन तिमीहरूसित हुनेछैन। अन्‍तमा तिनीहरू तिमीहरूका मालिक हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तिनीहरूले तिमीहरूलाई ऋण दिनेछन्, तर तिमीहरूले तिनीहरूलाई ऋण दिनेछैनौ। तिनीहरू शिर हुनेछन्, तर तिमीहरूचाहिँ पुच्छर हुनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 28:44

Následuj nás:

Reklamy


Reklamy