व्यवस्था 28:43 - पवित्र बाइबल43 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तिमीहरूका बीचमा वास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि चढ्नेछ, तर तिमीहरू तल-तल गिर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 “तिम्रा देशमा बास गर्ने परदेशीहरूले झन् धेरै शक्ति पाउनेछन् तर तिमीहरूले चाहिँ शक्ति बिस्तारै-बिस्तारै हराउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तिमीहरूका बीचमा बसोबास गर्ने विदेशीहरू तिमीहरूभन्दा उच्च-उच्च स्थानमा पुग्नेछन्। तर तिमीहरूचाहिँ तल-तल झर्नेछौ। Viz kapitola |