व्यवस्था 28:42 - पवित्र बाइबल42 तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तिमीहरूका रूखपात र जमिनका फसल सबैलाई सलहहरूले स्वाहा पार्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 किराले तिम्रा सबै रूख र अन्नबालीहरू खाएर नष्ट पार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 तिमीहरूका जमिनका रूखहरू र अन्नबालीहरूलाई सलहका हुलले नाश पार्नेछन्। Viz kapitola |