व्यवस्था 28:41 - पवित्र बाइबल41 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तिमीहरूका छोराछोरी हुनेछन्, तर तिमीहरूले ती राख्न पाउनेछैनौ, कारण ती कैदमा जानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिम्रा छोरा-छोरीहरू जन्मनेछन् तर तिनीहरू तिमीदेखि खोसिनेछन् किनभने तिनीहरू लडाइँमा कैदी भई लगिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तिमीहरूले छोराछोरीहरू त जन्माउनेछौ, तर ती तिमीहरूसँग रहनेछैनन्; किनकि तिनीहरूलाई कैदमा लगिनेछ। Viz kapitola |