व्यवस्था 28:4 - पवित्र बाइबल4 परमप्रभुले तिमीहरूका धेरै नानीहरू होस् भनी आशिष दिनु हुनेछ। परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ, जसले गर्दा उब्जाऊ बेशी हुनेछ। परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ, र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “परमप्रभुले तिमीहरूलाई धेरै छोरा-छोरीहरू, गाई-गोरु र भेडाहरू र प्रशस्त अन्नबाली दिएर आशिष् दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले तिमीहरूका गर्भ, तिमीहरूका देशका अन्नबाली, तिमीहरूका बथान र बगालका बच्चाहरूमा आशिष् दिनुहुनेछ। Viz kapitola |