Online Bible

- Reklamy -




व्यवस्था 28:39 - पवित्र बाइबल

39 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तिमीहरूले दाखबारी लगाउनेछौ र फल उमार्नेछौ, तर तिमीहरूले दाखमद्य पिउन र दाख बटुल्‍न पाउनेछैनौ, किनभने कीराले ती खाइदिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तिमीहरूले दाखबारी लाएर खुब जतन गर्नेछौ तर तिनका दाख टिप्‍न वा दाखमद्य पिउन पाउनेछैनौ किनभने दाखको बोटमा किरा लाग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तिमीहरूले दाखबारी लगाएर त्यसको खेती गर्नेछौ, तर त्यसको रस पिउनेछैनौ वा अङ्‌गुर बटुल्नेछैनौ; किनकि किराहरूले ती खानेछन्।

Viz kapitola kopírovat




व्यवस्था 28:39

Následuj nás:

Reklamy


Reklamy