Online Bible

- Reklamy -




व्यवस्था 28:38 - पवित्र बाइबल

38 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किनकि अन्न सलहले खाइदिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तिमीहरूले खेतमा धेरै बीउ लाउनेछौ, तर थोरै फसल बटुल्‍नेछौ, किनकि सलहहरूले त्‍यो स्‍वाहा पार्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 “तिमीहरूले धेरै बिउ छर्नेछौ तर थोरै अन्‍न बटुल्‍नेछौ किनभने सलहले तिम्रो बाली खानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तिमीहरूले जमिनमा धेरै बिउ छर्नेछौ, तर कटनीचाहिँ थोरै गर्नेछौ; किनकि ती सलहहरूले खानेछन्।

Viz kapitola kopírovat




व्यवस्था 28:38

Následuj nás:

Reklamy


Reklamy