व्यवस्था 28:37 - पवित्र बाइबल37 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 परमप्रभुले तिमीहरूलाई धपाएर लानुहुने सबै जातिको बीचमा तिमीहरू तिरस्कार, हेला र गिल्लाका पात्र बन्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 जुन देशहरूमा परमप्रभुले तिमीहरूलाई छरपष्ट पारी पठाउनुहुनेछ, त्यहाँका मानिसहरू तिम्रा हालत देखेर छक्क पर्नेछन्। तिनीहरूले तिम्रा हाँसो र गिल्ला गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तिमीहरू याहवेहले धपाउनुभएका सबै जातिको बीचमा त्रास, उखान र हाँसोका पात्रहरू बन्नेछौ। Viz kapitola |