व्यवस्था 28:36 - पवित्र बाइबल36 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तिमीहरूलाई र तिमीहरूले नियुक्त गरेका राजालाई परमप्रभुले तिमीहरू र तिमीहरूका पुर्खाले नचिनेको एउटा जातिको बीचमा धपाउनुहुनेछ, र त्यहाँ तिमीहरूले काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “परमप्रभुले तिमीहरू र तिम्रा राजालाई तिमी वा तिम्रा पुर्खाहरू अघि कहिल्यै नबसेका परदेशमा पुर्याउनुहुनेछ, जहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देव-देवताको सेवा गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 याहवेहले तिमीहरूले नियुक्त गरेका राजालाई तिमीहरूले र आफ्ना पितापुर्खाहरूले नचिनेको जातिकहाँ धपाउनुहुनेछ। त्यहाँ तिमीहरूले अरू देवी-देवताहरू, काठ र ढुङ्गाका देवताहरूलाई पूजा गर्नेछौ। Viz kapitola |