व्यवस्था 28:35 - पवित्र बाइबल35 परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 परमप्रभुले तिमीहरूका घुँड़ा र खुट्टा, टाउकोको टुप्पादेखि पैतालासम्म फैलिने, निको नहुने दुखाउने पिलाले पीडित तुल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 परमप्रभुले तिम्रा घुँडा र खुट्टामा निको पार्न नसकिने र पीडा हुने घाउहरू पठाइदिनुहुनेछ। शिरदेखि पैतालासम्म तिमीहरूलाई पिलोले सताउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 याहवेहले तिमीहरूका घुँडा र खुट्टाहरूमा पीडादायक निको नहुने पिलोले प्रहार गर्नुहुनेछ। ती तिमीहरूका पैतालादेखि शिरको टुप्पोसम्म फैलिएर जानेछन्। Viz kapitola |