व्यवस्था 28:33 - पवित्र बाइबल33 “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिमीहरूको भूमि र परिश्रमको फल अपरिचित जातिले खाइहाल्नेछ, र तिमीहरूचाहिँ जीवनभरि केवल निर्दयी थिचोमिचोमा पर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिमीहरूले कठिन परिश्रम गरेर उब्जाएका अन्नबाली विदेशी जातिले लैजानेछ र तिमीहरूले चाहिँ लगातार सतावट र निष्ठुर व्यवहारबाहेक अरू केही पाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिमीहरूले नचिनेको जातिले तिमीहरूका जमिन र परिश्रमले उब्जाएका अन्नबाली खानेछन्। तर तिमीहरूसँग चाहिँ सधैँ कठोर थिचोमिचोमा पर्नबाहेक केही पनि हुनेछैन। Viz kapitola |