Online Bible

- Reklamy -




व्यवस्था 28:31 - पवित्र बाइबल

31 मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेंडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिमीहरूका आँखाअगि ढालेको आफ्‍नै गोरुको मासु पनि तिमीहरूले खान पाउनेछैनौ। तिमीहरूबाट जबरदस्‍तसँग खोसेर लगेको गधा तिमीहरूलाई फिर्ता दिइनेछैन। तिमीहरूका भेड़ा तिमीहरूका शत्रुहरूलाई दिइनेछन्, तर कसैले पनि ती छुटाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिम्रा पशुहरू तिम्रै अघि मारिनेछन् तर त्‍यसका मासु खान पाउनेछैनौ। तिमीले हेर्दाहेर्दै तिम्रा गधाहरू घिसारेर लगिनेछन् तर फर्काइनेछैनन्। तिम्रा भेडा शत्रुका हातमापर्नेछ र तिमीलाई मद्दत गर्ने कोही हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिमीहरूका गोरु तिमीहरूका आँखाकै अगि मारिनेछ; तर तिमीहरूले त्यसको मासु खान पाउनेछैनौ। तिमीहरूका गधा तिमीहरूबाट जबरजस्ती खोसेर लगिनेछ र त्यो फर्काइनेछैन। तिमीहरूका भेडाहरू तिमीहरूका शत्रुहरूलाई दिइनेछ, र ती भेडाहरूलाई छुटाउने कोही हुनेछैन।

Viz kapitola kopírovat




व्यवस्था 28:31

Následuj nás:

Reklamy


Reklamy