व्यवस्था 28:28 - पवित्र बाइबल28 परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 परमप्रभुले तिमीहरूलाई बौलाहापन, अन्धोपन, र हृदयको खलबलीले प्रहार गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 परमप्रभुले तिमीहरूलाई अन्धा तथा बौलाहा बनाउनुहुनेछ अनि मनमा गड्बडी पार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 याहवेहले तिमीहरूलाई पागलपन, अन्धोपन र हृदयमा बेचैन पारिदिनुहुनेछ। Viz kapitola |