व्यवस्था 28:27 - पवित्र बाइबल27 “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई खटिराहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 निको हुन नसक्ने गरी परमप्रभुले तिमीहरूलाई मिश्रका पिला, गिर्खा, छालामा जलजलाउँदा फोकाहरू र चिलाउने व्यथाले प्रहार गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मिश्रीहरूलाई गरेझैँ परमप्रभुले तिमीहरूलाई पिलोले पीडित पार्नुहुनेछ। उहाँले तिम्रा शरीरहरू घाउ-खटिराले भरिदिनुहुनेछ। तिम्रा शरीर लुतोले भरिनेछन् र चिलाउनेछन् तर तिमीहरूले निको हुने कुनै औषधी पाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेहले तिमीहरूलाई इजिप्टको पिलो, घाउखटिरा, दाद र लूतोले सताउनुहुनेछ, जसबाट तिमीहरू निको हुन सक्नेछैनौ। Viz kapitola |