व्यवस्था 28:26 - पवित्र बाइबल26 तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिमीहरूका मृत शरीरहरू आकाशका पक्षी र जमिनका पशुहरूका आहार हुनेछन्, र तिनीहरूलाई धपाउने कोही हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिमीहरू मरेपछि आकाशका चरा र जङ्गली जनावरहरू आएर तिम्रा लाश खानेछन् र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिमीहरूका मृत शरीरहरू आकाशका सबै चराहरू र पृथ्वीका जङ्गली जनावरहरूका निम्ति भोजन हुनेछन्; र तिनीहरूलाई धपाउने कोही पनि हुनेछैन। Viz kapitola |