Online Bible

- Reklamy -




व्यवस्था 28:25 - पवित्र बाइबल

25 “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन् त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 परमप्रभुले तिमीहरूलाई आफ्‍ना शत्रुहरूका अगि पराजित तुल्‍याउनुहुनेछ। उनीहरूसित लड्‌न तिमीहरू एउटै बाटो जानेछौ तर उनीहरूबाट सात बाटा भाग्‍नेछौ। पृथ्‍वीका सबै राज्‍यमा तिमीहरू तिरस्‍कृत हुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 “परमप्रभुले तिम्रा शत्रुहरूलाई तिमीहरूमाथि विजय दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटो भएर हमला गर्नेछौ तर सात बाटो भएर भाग्‍नेछौ र पृथ्‍वीका सबै मानिसहरूले तिम्रा दशा देखेर डर मान्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 याहवेहले तिमीहरूलाई आफ्ना शत्रुहरूका सामु हार्न दिनुहुनेछ। तिमीहरू तिनीहरूमाथि एक बाटोबाट आउनेछौ र सात बाटो भएर भाग्नेछौ। अनि तिमीहरूको अवस्था देखेर पृथ्वीका समस्त जातिहरू डराउनेछन्।

Viz kapitola kopírovat




व्यवस्था 28:25

Následuj nás:

Reklamy


Reklamy