व्यवस्था 28:23 - पवित्र बाइबल23 आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अनि तिमीहरूका शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको धरती फलामजस्तै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 वर्षा हुनेछैन र तिम्रा जमिन फलामजस्तै कडा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिमीहरूका टाउको माथिको आकाश काँसो र तिमीहरूमुनि भएको जमिन फलाम हुनेछन्। Viz kapitola |