Online Bible

- Reklamy -




व्यवस्था 28:21 - पवित्र बाइबल

21 जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिमीहरूले अधिकार गर्न जान लागेको देशबाट तिमीहरूको नाउँनिशानै नमेटिञ्‍जेल परमप्रभुले तिमीहरूका बीचमा महामारी फैलाइदिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उहाँले एउटापछि अर्को रोग पठाउनुहुनेछ र तिमीहरूले अधिकार गर्न लागेका देशबाट तिम्रा नाउँ-निशाना मेटिदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिमीहरू अधिकार गर्न गइरहेको देशमा तिमीहरू नष्‍ट नभएसम्म याहवेहले तिमीहरूमाथि महामारी र रोगहरू फैलाउनुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 28:21

Následuj nás:

Reklamy


Reklamy