Online Bible

- Reklamy -




व्यवस्था 28:2 - पवित्र बाइबल

2 यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गर्‍यौ भने यी सबै आशिष्‌ तिमीहरूलाई लाग्‍नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्‌:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान र तिमीहरूले यी सबै आशिष्‌हरू पाउनेछौ:

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यदि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन गर्‍यौ भने यी सबै आशिष्‌हरू तिमीहरूले पाउनेछौ, र यी तिमीहरूसँग रहिरहनेछन्:

Viz kapitola kopírovat




व्यवस्था 28:2

Následuj nás:

Reklamy


Reklamy