व्यवस्था 28:19 - पवित्र बाइबल19 परमप्रभुले तिमीहरूलाई प्रत्येक समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ, तिमीहरूले जे गरे पनि। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 भित्र आउँदा र बाहिर जाँदा तिमीहरू श्रापित हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “परमप्रभुले तिम्रा हर काममा सराप दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्रापित हुनेछौ। Viz kapitola |