Online Bible

- Reklamy -




व्यवस्था 28:18 - पवित्र बाइबल

18 परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्। उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ। उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिमीहरूका सन्‍तानमाथि, साथै खेतको उब्‍जनीमाथि, गाईबस्‍तुका बाछा-बाछीमाथि, र भेड़ाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “थोरै छोरा-छोरी, गाई-गोरु र भेडाहरू अनि कम उब्‍जनी दिएर परमप्रभुले तिमीहरूलाई सराप दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिमीहरूका गर्भमा, तिमीहरूका जमिनको अन्‍नबालीमा, गाईबस्तुका बाछाबाछीमाथि र भेडाबाख्राका पाठापाठीमाथि श्राप पर्नेछ।

Viz kapitola kopírovat




व्यवस्था 28:18

Následuj nás:

Reklamy


Reklamy