व्यवस्था 28:17 - पवित्र बाइबल17 परमप्रभुले तिमीहरूका डालाहरू र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ अनि तिनीहरूमा खाद्य हुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा श्राप पर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “परमप्रभुले तिम्रा उब्जेका अन्न र तीबाट तयार गरिएका भोजनमाथि सराप दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरूको डालो र पिठो मुछ्ने भाँडोमा श्राप पर्नेछ। Viz kapitola |